Lyrics Chamkina De, Pt.2 - Sudhan Gurung, Grizzle

Chamkina De, Pt.2 - Sudhan Gurung, Grizzle
Song information On this page you can find the lyrics of the song Chamkina De, Pt.2, artist - Sudhan Gurung
Date of issue: 18.03.2021
Age restrictions: 18+
Song language: Nepali

Chamkina De, Pt.2

Ehh, सुन्नेले मलाई सुनीराछन\nमाया गर्नेले माया मलाई गरिराछन।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमेरो पनि नाम बिस्तारै चाम्किराछ (Yeah)।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमाया गर्नेले माया मलाई गरिराछन (Yeah)।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमेरो पनि नाम बिस्तारै चाम्किराछ।\nचम्किराछु मलाई चम्किनदे (चम्किनदे)\nबधिराछु मलाई अघि बढ्नदे (अघि बढ्नदे)।\nचम्किराछु मलाई चम्किनदे (चम्किनदे)\nबधिराछु side लाग बाटो दे (Woo, woo, woo)।\nLife भन्ने चिज किन्न नसक्ने उधारो\nफिर्ता गर्नु अघि केहि नाचोड़ा अधुरो।\nLife भन्ने चिज किन्न नसक्ने उधारो\nरात छाउनुअघि छर्नु छ मलाई उजल्यो।\nभोलिको चिन्ताले म आफ्नु आज बिगर्दिन (Yeah)\nनकरात्मक सॊच्को भूतलाई आफुभित्र पल्दिन (Ehh)।\nसंगर्ष बिनाको life यहाँ कसैकोनि हुन्दैन\nजन्मिदैमा rap हान्न Yodda लाईनि आउथैन।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमाया गर्नेले माया मलाई गरिराछन।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमेरो पनि नाम बिस्तारै चाम्किराछ (Yeah)।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमाया गर्नेले माया मलाई गरिराछन (Yeah)।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमेरो पनि नाम बिस्तारै चाम्किराछ।\nचम्किराछु मलाई चम्किनदे (चम्किनदे)\nबधिराछु मलाई अघि बढ्नदे (अघि बढ्नदे)।\nचम्किराछु मलाई चम्किनदे (चम्किनदे)\nबधिराछु side लाग बाटो दे (Woo, woo, woo)।\nRhyme मेरो lit अनि कडा मेरो beat (कडा मेरो beat)\nTiktok देखि Instagram को feed मा मेरो गीत (Ehh)।\nRhyme मेरो lit अनि कडा मेरो beat\nसारा नेपाली युवाको anthem मेरो गीत (Yeah)।\nरामो सोचे राम्रै हुन्छ\nमाया दिए माया बढ्छ (Yeah)।\nनपाएरमात्र chance पाए\nनेपालीले गर्छ।\nरामो सोचे राम्रै हुन्छ\nमाया दिए माया बढ्छ।\nकेहि वर्षा देउ यो केटोले Grammy ल्याउँछ।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमाया गर्नेले माया मलाई गरिराछन।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमेरो पनि नाम बिस्तारै चाम्किराछ (Yeah)।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमाया गर्नेले माया मलाई गरिराछन (Yeah)।\nEhh, सुन्नेले मलाई सुनीराछन\nमेरो पनि नाम बिस्तारै चाम्किराछ।\nचम्किराछु मलाई चम्किनदे\nबधिराछु मलाई अघि बढ्नदे।\nचम्किराछु मलाई चम्किनदे\nबधिराछु side लाग बाटो दे (Ehh)।

Share lyrics:

Write what you think about the lyrics!